माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता नबोलाउने, सरकार पनि नछाड्ने

सहयात्रा टिभी

काठमाडौं । माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने भएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने भएको छ । त्यस्तै, माओवादी केन्द्रले सरकार पनि नछाड्ने बताएको छ ।

माओवादी केन्द्रका मन्त्रिहरुलाई सत्तारुढ पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापा लगायत ८ जनालाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेपछि उनिहरु स्वतः विना विभागिय मन्त्रीहरु बनेका छन् । प्रधानमन्त्री देउवाले गरेको मन्त्रिपरिषद विस्तार आचार संहिता विपरीत एवं गलत कार्य भएको माओवादी केन्द्रले बताउदै आएको छ ।

प्रकाशित : 28 October, 2017

प्रतिक्रिया दिनुहोस्