काठमाण्डौं क्षेत्र नं ५ मा पोखरेल अगाडि

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौं निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार ईश्वर पोखरेलले अग्रता लिएका छन् ।

प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली कांग्रेसका उम्मेद्वार डा. प्रकाशशरण महतको २९८ मत रहेको छ । निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ । त्यसैबीच काठमाण्डाँं क्षेत्र नं ९ र १० को मतगणना केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुरु भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्