केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलाममा आगलागी, ३० लाख बराबरको क्षति

सहयात्रा टिभी

इलाम । इलामको देउमाई नगरपालिका वडा नम्बर–६ फुटुकमा सोमबार विद्युत् सर्ट भइ आगोलागी हुदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मध्याह्न साढे ११ बजेतिर भएको आगोलागीमा परी स्थानीय डेविट साउदेनको दुईतले घर र दुईओटा किराना पसल जलेर पूर्णरुपमा नस्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घरसहित भाँडावर्तन, नगद, लत्ताकपडा, खाद्यान्न र पसल जल्दा करिब ३० लाख रुपैयाँको क्षति भएको जनाइएको छ ।

प्रकाशित : 25 December, 2017

प्रतिक्रिया दिनुहोस्