केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरूहरुले ३ लाख ५० हजार खर्च गर्न पाउने

सहयात्रा टिभी

काठमाडौं । माघ –१ निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरूको खर्च सिमा तोकेको छ । आयोगको आइतवार बसेको बैठकले निर्वाचन खर्चको अधिकतम खर्च तीन लाख ५० हजार तोक्ने निर्णय गरेको हो ।

आयोगले उम्मेदवारलाई सबैभन्दा धेरै गोष्ठी र सम्मेलनका लागि १ लाखसम्म खर्च गर्न पाउने गरि शीर्षक छुट्याएको छ। त्यस्तै, सवारी साधनका लागि ७० हजार र कार्यालय सञ्चालनका लागि ७० हजार खर्च गर्न छुट दिएको छ  । 

प्रकाशित : 15 January, 2018

प्रतिक्रिया दिनुहोस्