केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोमल वली एमालेबाट राष्ट्रिय सभामा उम्मेद्वार

सहयात्रा टिभी

काठमाडौ । माघ–९ गायीका एवम् सञ्चारकर्मी कोमल वलीलाई नेकपा एमालेले प्रदेश नं ५ बाट राष्ट्रिय सभाको उम्मेद्वार बनाएको छ। एमाले स्थायी समिति बैठकले वलीलाई प्रदेश नं ५ बाट महिला तर्फ उम्मेद्वार बनाउने निर्णय गरेको हो।

गायीका एवम् सञ्चारकर्मी कोमल वलीलाई नेकपा एमालेले प्रदेश नं ५ बाट राष्ट्रिय सभाको उम्मेद्वार बनाएको छ। एमाले स्थायी समिति बैठकले वलीलाई प्रदेश नं ५ बाट महिला तर्फ उम्मेद्वार बनाउने निर्णय गरेको हो।

वली निर्वाचन अघि राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन्। प्रतिनिधि सभा निर्वाचनमा एमालेले उम्मेद्वार नबनाएपछि उनले स्वतन्त्र उम्मेद्वारी समेत दर्ता गराएकी थिइन्। तर एमालेले उचित सम्बोधन गर्ने भन्दै उनको मनोनयन फिर्ता लिन लगाएको थियो।

एमाले सचिव प्रदिप ज्ञवालीले सोमवार जारी गरेको विज्ञप्तीमा वलीलाई उम्मेद्वार बनाउने उल्लेख छ।

वली निर्वाचन अघि राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन्।

 

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्