केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

असोज–३,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउनु सक्छ । लगनशिलताले अफ्ट्यारा परिस्थितिहरुको समाधान गर्न सहयोग मिल्नेछ । आजको दिन प्रतिष्ठामा वृद्धि हुने योग छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा सुधार आउनेछ । रोकिएको काम पुन प्रयास गरे सफल हुने योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अस्वस्थताले सताउन सक्छ । नभएको कुराको आरोप लाग्नसक्ने हुँदा समस्याहरु देखापर्न सक्छन् । काममा बाधा आइपर्न सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ । आफन्तहरुसँगको रमाइलो भेटघाट हुने योग छ । मनमा हर्ष छाउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा उत्रनुपर्दा केही साथीभाइ टाढिन सक्छन्। व्यापार व्यवसायमा फाइदा हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )                                                                                    कुनै पनि कामको लागी अरुमा भर पर्दा दुख पाइने छ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)                                                                                       साँझदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। घरेलु समस्यामा अलि सावधान रहनुहोला।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति केहि प्रतिकुल हुन सक्छ । बोलि व्यवहारमा सतर्क रहुनहोला । हतारमा निर्णय लिनाले गल्ति हुने सम्भावना छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)                                                                                    काममा बाधा अवरोध आउने छ । रोकिएको काम दोहो¥याएर गर्नु पर्ने देखिन्छ । जिम्मेवारी बढ्ने योग छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)                                                                        परिस्थिति अनुकुल हुने हुँदा मेहनेतको प्रतिफल प्राप्त हुनेछ । व्यापार लगायतका काममा फाइदा हुने योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )                                                                            आर्थिक समस्या देखापर्नाले काममा केहि बाधा होला । स्वास्थ्यको ख्याल राख्नु होला । काम दोहो¥याएर गर्नुपर्ने हुनसक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )                                                                                      शिक्षा क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । लगनशिलताले गर्दा मान मर्यादा प्राप्त हुनेछ । प्रतिष्ठामा वृद्धि होला ।

प्रकाशित : 19 September, 2018

प्रतिक्रिया दिनुहोस्