नेकपामा धाँजा फाट्यो
सहयात्रा टिभी
काठमाडौं । श्रावण–१४,शीर्ष नेताहरूबीचको झगडाले चरम रूप लिएपछि सत्तारूढ नेकपामा धाँजा फाटेको छ । एकअर्काप्रति असन्तुष्टि जनाएर गुट–उपगुटको भेला गर्दै आएका नेताहरूबीच मंगलबार स्पष्ट कित्ताकाट देखिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष केपी शर्मा ओलीले एकलौटी स्थगित गरिदिए ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्धारित बैठक स्थगन गरिसकेपछि मंगलबार बालुवाटारमै भएको दाहाल–नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक ९बायाँ० र भैंसेपाटीमा साँझ प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमका परिवार ।त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालनिकट स्थायी कमिटीका बहुमत सदस्यले प्रधानम�
