केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अध्यक्षद्धय ओली र दाहालबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । असोज–०८, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धय ओली र दाहालबीच भेटवार्ता भएको हो ।


भेटवार्तामा अध्यक्षद्धयबीच मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको छ, भने संवैधानिक र राजनैतिक नियुक्तीबारे पनि दुई अध्यक्षबीच कुराकानी भएको छ ।

प्रकाशित : 24 September, 2020


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्