सुन तोलामा ९ सयले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । असोज–२३, साताको अन्तिम दिन शुक्रबार सुन तोलामा ९ सय रुपयैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ९ सय रुपैयाँ बढेसँगै शुक्रबार सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै शुक्रबार चाँदीको मूल्यसमेत बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 9 October, 2020

प्रतिक्रिया दिनुहोस्