मोटरसाइकलको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, मोटरसाइकल चालकको लाइसेन्सका लागि हुने ट्रायल परीक्षा दिन आएका दुई नक्कली प्ररीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका-५, का रंगबहादुर मल्ल र निरक चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती नजानकारी दिए । यस विषयमा थप अनुसन्धान सुरु गरिएको डीएसपी घर्तीले बताए ।

प्रकाशित : 24 February, 2021

प्रतिक्रिया दिनुहोस्