कोमल वली वलीले अदालत जाने चेतावनी दिएपछि रघुजी पन्तले माफी मागे

काठमाडौं । फाल्गुन १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले राष्ट्रियसभाकी सांसद कोमल वलीसँग माफी मागेका छन् ।
हिजो (शनिवार) राजधानीमा आयोजित एक कार्यक्रममा पन्तले पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको बताएका थिए । पन्तको उक्त अभिव्यक्ति पछि वलीले अदालत जाने कुरा बताएपछि पन्तले माफी मागेका हुन् ।
#कोमल वली वलीले अदालत जाने चेतावनी दिएपछि रघुजी पन्तले माफी मागे