भुलेर पनि मंगलबारको दिन यी कामहरू नगर्नुस्

काठमाडौं । चैत्र ०४, ज्योतिष शास्त्रका अनुसार बार र तिथि र ग्रहको अवस्था अनुसार तय भएको हुन्छ । शास्त्रका अनुसार हेरकबारका आफ्ना आफ्नै विशेषता रहेको हुन्छ । जसमध्ये मंगलबार शास्त्रका अनुसार यो दिनमा केही यस्ता कार्यहरु गर्नु हुँदैन ।
मंगलबारका दिन गर्न नुहेने काम:
- कुखुरा वा अन्य पंक्षीको हत्या गर्नु हुदैन ।
- दारी, कपाल, नङ काट्नु हुँदैन ।
- कसैलाई धन दिन र लिन हुदैन ।
- पशु बलि दिन हुँदैन ।
- मासु,मदिरा सेवन गर्न हुँदैन
- मंगलबार झगडा गर्दा पनि बेइज्जत हुने खतरा