यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । चैत्र २३, नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ भने यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ ।


कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ भने युएई दिराम ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रकाशित : 5 April, 2021

प्रतिक्रिया दिनुहोस्