आज अङ्ग्रेज​लाई पराजित गरेर नेपालले जीत हासिल गरेको ऐतिहासिक दिन, विजय उत्सव मनाइयो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, नेपाल–अङ्ग्रेज युद्धमा नेपालले जीत हासिल गरेको ऐतिहासिक स्थल बुटवलको जीतगढी किल्लामा सम्झना स्वरुप आज जीतगढी विजयी उत्सव दिवस मनाएको छ ।

वि.सं. १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । विगतमा वर्षमा भव्य रुपमा दिवसलाई मनाउने गरिएपनि आज भने कोरोना कारणले स्वास्थ्य मापदण्ड अपनाएर मनाइएको हो ।

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्