महिलाले रातको समयमा यस्ता काम गर्नाले लक्ष्मीको बास हुन्छ

काठमाडौं । बैशाख ०८, महिलालाई घरको लक्ष्मीको रुप मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ । ज्योतिष शास्त्र अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन ।
१) सुर्यास्तको समयपछि महिलाहरु कसैको घरमा दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । यसो गरे उनीहरुको जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुन्छ ।
२) महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन ।
३) रातमा जुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन । यसो गर्नाले लक्ष्मीको बास घरमा हुन्छ भने वैभव, सम्पन्नता घरमा आउँछ ।
यस्ता काम गरेमा फाइदा हुनेछ:
१) घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ । यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसो गर्दा घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकिल्न्छ ।
२) सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । फलतः धन लाभ हुन्छ ।
३) राती सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस् । यसले घरमा सुख–समृद्धिको बास गराउँछ ।