प्रोटोनको नयाँ गाडी अब छिट्टै नेपाली बजारमा आउँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, नेपाली बजारमा आधिकारिक वितरका रुपमा रहेको जगदम्बा मोटर्सले प्रोटोनको नयाँ गाडी एक्स ७० नेपालमा आउन लागेको छ।

मलेसियन अटोमोबाइल्स ब्रान्ड प्रोटोनको चर्चित मोडल प्रोटोन सागा यसअघि नै नेपाली बजारमा भित्र्सिकेको छ।

त्यसैगरी, प्रोटोन एक्स ७० गाडी भने यही अप्रिल २८ मा भर्चुअल रुपमा सार्वजनिक गरिने भएको छ। उक्त गाडीका फिचर्स तथा मूल्यका बारेमा सोही नै दिन जानकारी दिने कम्पनीले बताएको छ।

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्