आज रातिबाट निषेधाज्ञा (सूचीसहिते)

काठमाडौं । बैशाख १२, नयाँ भेरियन्टको कारोना संक्रमण तिव्र गतिमा फैलिएसँगै आज रातिबाट सुरु हुनेगरी बाँके जिल्लाभरी २० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
निषेधज्ञाको समयमा बैंक तथा बित्तिय संस्था, सवारी साधन, पसल, हाटबजार सञ्चालन र अत्यावश्यक काम बाहेक हिँड्डुलमा समेत निषेध गरिएको छ। त्यसैगरी, अत्यावश्यकीय सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै सेवा समेत बन्द गरिएको छ।