पाँच सय बढी संक्रमित भए लकडाउन गर्न सिफारिस

सहयात्रा टिभी

काठमाडौँ । वैशाख १२, सीसीएमसीको बालुवाटारमा आइतबार बसेको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।

हाल स्नातकको विभिन्न तहको परीक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ । बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ ।

२ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएको ग्रामीण क्षेत्रमा र ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको सहरी क्षेत्रमा निषेधाज्ञा गर्नसमेत सीसीएमसी बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

प्रकाशित : 25 April, 2021

प्रतिक्रिया दिनुहोस्