उर्जामन्त्री रायमाझीलाई पनि कोरोना भएको पुष्टि

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, उर्जा जलस्रोत तथा सिचाईंमन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना पुष्टि भएको छ । साथै उनीसँगै उनका परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण देखिएको छ ।

 

प्रकाशित : 27 April, 2021

प्रतिक्रिया दिनुहोस्