जीवन सुन्दर र सरल बनाउने महत्त्वपूर्ण टिप्स

सहयात्रा टिभी

काठमाडौं । बैशाख १५, जीवन सुन्दर र सरल बनाउन चाहानुहुन्छ भने तलका निम्न टिप्हरु अपनाउनुहोस् :

  1. महिनामा एक पटक कुनै पनि दिन चिनी युक्त खिर बनाएर परिवारको साथमा बसेर खानुहोस्, माता लक्ष्मी को छिटै कृपा हुन्छ तपाईँको घरमा ।
  2. फलफूलको बोक्रा कुडेमा वा घरभित्र डस्बिनमा नराख्नुहोस् , बोक्रालाई बाहिर फाल्नुहोस् यसो गर्दा साथीभाइ मित्रहरूबाट लाभ लिन सक्नुहुन्छ ।
  3. महिनामा एक पटक आफ्नो अफिसमा पनि मिठाइ, लड्डु वा पेडा अवश्य लगी आफ्नो साथीहरूको साथमा या आफ्नो अर्थात् आफू अन्डर काम गर्ने साथिहरु सँग बसेर खानुहुन्छ भने धन लाभ हुनेछ ।
  4. घरको छतमा कहिल्यै पनि अन्न, या कपड़ाहरु नधुनुहोस् नपखाल्नुहोस् । यसो गर्नाले ससुरालीसँग सम्बन्ध बिग्रन्छ ।
  5. सूर्यास्तको समय कसैलाई पनि दूध, दही या प्याज पैँचो नदिनुहोस्, यसले तपाईँको घरको रौनक समाप्त हुन्छ ।
  6. यात्रा गर्दा घरको पुरै परिवार एकै पटक घरबाट ननिस्कनुहोस् , अगि पछि भएर निस्कनुहोस् यसो गर्दा सफलता बढाउँछ ।
  7. रातको समयमा जुठा भाँडाकुँडा कहिल्यै पनि नराख्नुहोस् , जुठा भाँडा रातको समयमा नराख्दा हानी बाट बच्न सकिन्छ ।
  8. नुहाएपछि वा एक दिन अगाडि प्रयोग गरेर भिजेको तौली प्रयोग नगर्नुहोस् , यसले बच्चाहरूलाई जिद्दीपन र परिवारबाट अलग गराउँछ । त्यसैले दैनिकी सफा र सुख्खा तौली प्रयोग गर्नुहोस् ।

 

प्रकाशित : 28 April, 2021

प्रतिक्रिया दिनुहोस्