केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुन देशको मुद्राको मूल्य कति छ ?

सहयात्रा टिभी

काठमाडौं । बशाख १७, बुधबार ११९.१५ रुपैयाँ खरिददर रहेको अमेरिकी एक डलरको खरिद मूल्य घटेर आज (शुक्रबार) ११८.१७ रुपैयाँ कायम रहेको छ ।

यता बिक्रिदर बिहिबार ११९.७५ रुपैयाँ रहेकोमा ११८.७७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

त्यसैगरी, मलेसियन एक रिंगिटको खरिददर २८.८० रुपैयाँ र बिक्रिदर २८.९५ रुपैयाँ रहेको छ भने एक यूरोपियन डलरको खरिद मूल्य १४३.२३ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य ११८.७७ रुपैयाँ रहेको छ ।

यता अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ छ भने बिक्रिदर ९२.४६ रुपैयाँ रहेको छ भने कतारी एक रियालको ३२.४५ रुपैयाँ छ भने बिक्रिदखर ३२.६२ रुपैयाँ कायम भएको छ ।

मुद्राको विनिमयदर विस्तृतमा :

 

 

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्