कुन देशको मुद्राको मूल्य कति छ ?
सहयात्रा टिभी
काठमाडौं । बशाख १७, बुधबार ११९.१५ रुपैयाँ खरिददर रहेको अमेरिकी एक डलरको खरिद मूल्य घटेर आज (शुक्रबार) ११८.१७ रुपैयाँ कायम रहेको छ ।
यता बिक्रिदर बिहिबार ११९.७५ रुपैयाँ रहेकोमा ११८.७७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।
त्यसैगरी, मलेसियन एक रिंगिटको खरिददर २८.८० रुपैयाँ र बिक्रिदर २८.९५ रुपैयाँ रहेको छ भने एक यूरोपियन डलरको खरिद मूल्य १४३.२३ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य ११८.७७ रुपैयाँ रहेको छ ।
यता अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ छ भने बिक्रिदर ९२.४६ रुपैयाँ रहेको छ भने कतारी एक रियालको ३२.४५ रुपैयाँ छ भने बिक्रिदखर ३२.६२ रुपैयाँ कायम भएको छ ।
मुद्राको विनिमयदर विस्तृतमा :