शनिबार विदेशबाट ८९१ यात्रु नेपाल भित्रिए

सहयात्रा टिभी

‌‌‌काठमाडौं । बैशाख १९, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, कतार एयरलाइन्स, एयर अरविया र जजिरा एयरलाइन्सबाट गरी ८९१ जना यात्रु शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका छन् ।

त्यसैगरी, कोरोना महामारिमा स्वास्थ्य मापदण्ड अपानाएर सरकारले विभिन्न देशबाट दैनिक रुपमा नेपाली र विदेशी यात्रुलाई नेपाल प्रवेशको अनुमति दिदै आएको कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) का सचिवालय संयोजक डा खगराज बरालले जनाए ।

 

 

 

 

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्