केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साँस फेर्न गाह्रो भए यस्ता कुराहरु नगरौं

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, कोरोनाको दोस्रो लहरले हाल विश्व अक्रान्त बनेको छ। छिमेकी मुलुक भारतमा तीब्र गतीमा फैलिएको कोरोनाले महामारीको रुप लिएसँगै नेपालमा पनि संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ।

त्यसैगरी, कोरोना संक्रमित हुनेहरुको अक्सिजन लेभल घटेर ज्यानसमेत भइरहेका छन्। स्वाँसप्रस्वासमा समस्या आइहाले तत्काल के गर्न सकिन्छ ?

  1. पर्याप्त मात्रामा पानी खानुहोस्। पानीको वैज्ञानि सुत्र H2O हो, O को मतलब अक्सिजन हो। यसले शरीरमा अक्सिजनको मात्रा बढाउने काम गर्छ।
  2. दैनिक मेडिटेशनको अभ्यास गर्नुहोस्। केही समयसम्म लामो साँस लिने र फाल्ने गर्नुहोस्।
  3. अक्सिजनयुक्त खाद्य पदार्थहरु खानुहोस् जस्तै हरियो सागपात, फलफूल, ब्रोकाउली, अजवाइनजस्ता चिजहरु खानुस्।
  4. खानामा सोडियम डाइटको सेवन गर्नुस्। यसले किड्नी र रगतमा जाने अक्सिजनको मात्रा बढाउने काम गर्छ।
  5. विज्ञका अनुसार स्वाँस प्रस्वासमा समस्या आए ग्याँस सिलिन्डर, ग्यास स्टोभ, मैनबत्ति, ग्यास हिटरभन्दा कम्तिमा ६ फिट टाढै बसौं।
  6. पेन्ट थिनर, एरयोसोल, क्लिनिङ फ्लुजस्ता फ्लेमेबल प्रोडक्टहरु प्रयोग नगरौं।
  7. स्वाँस प्रस्वासमा समस्या आएका बेला भुलेर पनि धुम्रपान नगरौं। त्यस्तै घरमा प्रयोग हुने विभिन्न केमिकल वा अगरबत्तिको धुँवाबाट पनि टाढै बसौं।
  8. यदि तपाइँले अक्सिजन कन्सनटेटर्सको प्रयोग गर्नुहुन्छ भने घरका झ्याल ढोका खुलौं राखौं।
  9. रुख विरुवाहरु मानिसभन्दा ठीक विपरीत हुन्छ। तिनीहरुले कार्बल अक्साइड लिएर अक्सिजन फाल्ने गर्छ ।

प्रकाशित : 4 May, 2021


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्