कलाकार शोभा केसीको निधन

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, गीतकार तथा रंगकर्मी शोभा केसीको निधन भएको छ।

केसी सानै उमेरदेखि रेडियो नेपालको बाल कार्यक्रमबाट कला तथा साहित्य क्षेत्रमा सक्रिय हुदैं आएकी थिईन भने उनि लामो समय अघिदेखि रंगमन्चमा आबध्द हुदैं आएकी थिईन। उनले केही नेपाली टेलि चलचित्र र चलचित्रमा समेत अभिनय गरेकी थिईन।

नेपाल चलचित्र कलाकार संघले उनको निधन प्रति दुख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ।

 

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्