उपत्यकाको निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय जरिवाना

काठमाडौं । बैशाख २३, उपत्यकाको निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय रुपैया जरिवाना गर्न थालिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता शुसील सिंह राठोरले जानकारी दिए।
पछिल्लो समय नया भेरियन्टसहितको कोरोना भाइरस तिब्र रुपमा फैलिएपछि सरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो।