कक्षा १२ र एसइई को परीक्षा स्थगित

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईई र कक्षा १२ को परीक्षा स्थगित गरीएको छ ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने सोमबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो भने अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्