आजको विदेशी मुद्राको विनिमय दर

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ भने युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर विस्तृतमा:

 

प्रकाशित : 17 May, 2021

प्रतिक्रिया दिनुहोस्