शेयर बजारको प्रिओनिंगमा १८ अंकले घट्यो नेप्से
सहयात्रा टिभी
काठमाडौं । जेठ ९, नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा हप्ताको पहिलो दिन आइतबार १८.३२ अंकले घटेको छ ।
शुक्रबार प्रतिनिधिसभा विघटन भएपछि लगानीकर्ताहरु अलमलमा परेका कारण बेच्नेको भिड देखिएका कारण आइतबार बजारको प्रिओपनिंग सेसनमा नै बजारमा गिरावट देखिएको बताईएको छ । नेप्सेको प्रिओपनिंग सेसनमा बजारमा २७६८.८६ अंकमा पुगेको छ ।