आजको विदेशी मुद्राको बिनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, आज(आइतबार) एक अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ र बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी एक युरोको खरिददर १४२.१३ रुपैयाँ र बिक्रिदर १४२.८६ रुपैयाँ रहेको छ भने जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३१.९२ रुपैयाँ र बिक्रिदर ३२.०८ रुपैयाँ छ भने दक्षिण कोरियन १०० वनको खरिददर १०.३१ रुपैयाँ र बिक्रिदर १०.३६ रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेतियन एक दिनारको खरिददर ३८६.७१ रुपैयाँ र बिक्रिदर ३८८.७० रुपैयाँ रहेको छ भने बहराइन एक दिनारको खरिददर ३०८.३२ रुपैयाँ र बिक्रिदर ३०९.९२ रुपैयाँ रहेको छ ।

विदेशी मुद्राको बिनिमयदर विस्तृतमा:

प्रकाशित : 23 May, 2021

प्रतिक्रिया दिनुहोस्