यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, आज(सोमबार) अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ रहेको छ भने बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै एक यूरोपियन डलरको खरिद मूल्य १४१.५९ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.३२ रुपैयाँ रहेको छ ।

अष्ट्रेलियन डलरको खरिददर ८९.८८ रुपैयाँ र बिक्रिदर ९०.३४ रुपैयाँ रहेको छ भने कतारी एक रियालको ३१.९२ रुपैयाँ तथा बिक्रिदखर ३२.०८ रुपैयाँ कायम भएको छ ।

यता मलेसियन एक रिंगिटको खरिददर २८.०७ रुपैयाँ र बिक्रिदर २८.२२ रुपैयाँ रहेको छ ।

आजको विनिमयदर विस्तृतमा:

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्