आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, आज(मंगलबार) अमेरिकी डलरको खरिददर ११६.४४ रुपैयाँ रहेको छ भने बिक्रिदर ११७.०४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ रहेको र भने बिक्रि मूल्य १४२.९३ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलरको खरिददर ९०.०२ रुपैयाँ छ भने बिक्रिदर ९०.४८ रुपैयाँ रहेको छ ।

कतारी एक रियालको ३१.९७ रुपैयाँ र भने बिक्रिदखर ३२.१४ रुपैयाँ कायम भएको छ भने मलेसियन एक रिंगिटको खरिददर २८.०८ रुपैयाँ र बिक्रिदर २८.२३ रुपैयाँ रहेको छ ।

विनिमयदर विस्तृतमा :

प्रकाशित : 25 May, 2021

प्रतिक्रिया दिनुहोस्