आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ १२, आज(बुधबार) एक अमेरिकी डलरको खरिददर ११६.१४ रुपैयाँ र बिक्रीदर ११६.७४ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी एक युरोको खरिददर १४२.३१ रुपैयाँ र बिक्रीदर १४३.०५ रुपैयाँ रहेको छ भने जापानी १० यनको खरिददर १०.६७ रुपैयाँ र बिक्रीदर १०.७३ रुपैयाँ भएको छ ।

त्यसैगरी कतारी एक रियालको खरिददर ३१.८९ रुपैयाँ र बिक्रीदर ३२.०६ रुपैयाँ छ भने दक्षिण कोरियन १०० वनको खरिददर १०.३५ रुपैयाँ र बिक्रीदर १०.४० रुपैयाँ रहेको छ ।

यता कुवेती एक दिनारको खरिददर ३८६.३५ रुपैयाँ र बिक्रीदर ३८८.३४ रुपैयाँ रहेको छ भने बहराइन एक दिनारको खरिददर ३०८.०८ रुपैयाँ र बिक्रीदर ३०९.८७ रुपैयाँ रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

 

प्रकाशित : 26 May, 2021

प्रतिक्रिया दिनुहोस्