कोरोना अपडेटः संक्रमितभन्दा निको हुने धेरै

सहयात्रा टिभी

काठमाडौं । जेठ १२, मुलुकमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले जनाए।

त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो भने मन्त्रालयका अनुसार ६ हजार ७ सय १६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। त्यसैगरी यस अवधिमा १४५ जनाको मृत्यु भएको छ।

प्रकाशित : 26 May, 2021

प्रतिक्रिया दिनुहोस्