आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, आज(शुक्रबार) अमेरिकी डलरको खरिददर ११५.८५ रुपैयाँ रहेको र बिक्रिदर ११६.४५ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

एक यूरोपियन डलरको खरिद मूल्य १४१.२६ रुपैयाँ रहेको छ र बिक्रि मूल्य १४१.९९ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलरको खरिददर ८९.६५ रुपैयाँ छ र बिक्रिदर ९०.११ रुपैयाँ रहेको छ ।

त्यस्तै कतारी एक रियालको ३१.८१ रुपैयाँ र बिक्रिदखर ३१.९८ रुपैयाँ कायम भएको छ भने मलेसियन एक रिंगिटको खरिददर २७.९९ रुपैयाँ र बिक्रिदर २८.१३ रुपैयाँ रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

प्रकाशित : 28 May, 2021

प्रतिक्रिया दिनुहोस्