बंगलादेशका मेडिकल कलेजहरुमा अध्यनरत विद्यार्थीहरुलाई परीक्षाका लागि बंगलादेश फर्कन आग्रह (नाम सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, बंगलादेशका विभिन्न मेडिकल कलेजहरुमा अध्ययन गरिरहेका ५० जना नेपाली विद्यार्थीहरुलाई यही जुन जुलाईमा संचालन हुने परीक्षाका लागि बंगलादेश फर्कन सूचना जारी गरिएको छ।

त्यस्तै नेपाल स्थित बंगलादेशको दुतावासले एक सूचना जारी गरी एमबिबिएस कोर्शको पाचौं वर्षको परीक्षामा संलग्न हुन जान सूचित गरिएको हो।

 

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्