प्राइम बैंकका अध्यक्षले लिए शपथ

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले बैंक अध्यक्षको शपथ लिएका छन् ।

त्यस्तै बैंक सञ्चालक समितिको जेठ १४ गतेको बैठकले श्रेष्ठ सञ्चालक समिति सदस्यको पदावधि कायम रहेसम्म अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उनले शपथ लिएका हुन् ।

 

 

 

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्