शेयर बजारमा छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, नेपाल स्टक एम्सचेञ्ज (नेप्से) बिहिबार दोहोरो अंकले घटिरहेको छ ।

यो समाचार तयार पार्दसम्म नेप्से १९ अंकले घटेको छ भने सात अर्ब ३० करोडको कारोबार भइसकेको छ ।

घटेको बजारमा शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, ङादी ग्रुप पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर रहेका छन् । बजार घटेपनि छ कम्पनीको शेयराूल्यमा उच्च बृद्धि भएको छ । एजेन्सीहरुको साथमा ।

प्रकाशित : 10 June, 2021

प्रतिक्रिया दिनुहोस्