भदौबाट कक्षा ११ को पठनपाठन सुरु

काठमाडौं । असार १, कक्षा ११ को रोकिएको पठनपाठन भदौबाट सुरु हुँने भएको छ ।
विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य पू्रा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ ।