ट्याक्टर र मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

काठमाडौं । असार १, सप्तरीमा सोमबार राति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा खड्क नगरपालिका–८ पहाडे भदिया चोकका २२ वर्षीय मोटरसाइकल चालक अनिल चौधरीको मृत्यु भएको छ।
स१त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिँई उपचारका लागि लैजाने क्रममा लहानमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।