पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको हत्या

सहयात्रा टिभी

काठमाडौं । असार ९, विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ ।

सुब्बा हत्या गरी दक्षिणकालीको ट्वाइलेटमा फ्यालीएको थियो । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताए । टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अनुमान उनले गरेका छन् ।

 

 

प्रकाशित : 23 June, 2021

प्रतिक्रिया दिनुहोस्