इन्धनको मुल्य वृद्धि

काठमाडौं । असार १०, नेपाल आयल निगमद्धारा फेरी इन्धनको मुल्य वृद्धि गरीएको छ । बुधबार राति १२ बजेबाट लागु हुने गरी प्रतिलिटर २ रुपैयाँ बढेको छ ।
त्यस्तै हाल पेट्रोल रु १२७, डिजेल र मट्टीतेलको रु ११० भएको छ। त्यस्तैगरी, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु २ र अन्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलर वृद्धि गरीएको छ ।