आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असार १०, नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र विक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ४९ पैसा र विक्रीदर १६६ रुपैयाँ ३३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ०९ पैसा र विक्रीदर १२९ रुपैयाँ ७५ पैसा रहेको छ ।

यता अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६३ पैसा र विक्रीदर ९० रुपैयाँ ०८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र विक्रीदर ९६ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यसैगरी जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६८ पैसा र विक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ १८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र विक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

 

प्रकाशित : 24 June, 2021

प्रतिक्रिया दिनुहोस्