त्रिभुवन विश्वविद्यालयले माग्यो ७७ जना सूचना प्रविधि अधिकृत (सूचना सहित)

काठमाडौं । असार १५, त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक माग गरेको छ।
कार्यालयद्धारा आज निकालिएको सूचनामा १० जना प्राविधिक अधिकृत तथा ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ।
सूचना: