निरन्तरको वर्षाले मेलम्चीमा फेरि बढ्यो पानीको बहाव

सहयात्रा टिभी

काठमाडौं । असार १७, निरन्तरको वर्षाका कारण मेलम्ची खोलामा पानिको बहाव बढेको छ।

केही समयअघि मात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ।

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको बताईएको छ।

 

 

 

 

 

 

प्रकाशित : 1 July, 2021

प्रतिक्रिया दिनुहोस्