आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असार १७, आज(बिहीबार) विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३४ पैसा र विक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ५८ पैसा र विक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०१ पैसा र विक्रीदर ८९ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ६७ पैसा र विक्रीदर ९६ रुपैयाँ १५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७३ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

 

प्रकाशित : 1 July, 2021

प्रतिक्रिया दिनुहोस्