आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असार १८, नेपाल राष्ट्र बैंकका अनुसार आज(शुक्रबार) विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०१ पैसा र विक्रीदर ११९ रुपैयाँ ६१ पैसा पुगेको छ ।

यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९७ पैसा र विक्रीदर १६४ रुपैयाँ ७९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ५३ पैसा र विक्रीदर १२९ रुपैयाँ १८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र विक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ९० पैसा र विक्रीदर ९६ रुपैयाँ ३९ पैसा रहेको छ ।

उता, साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

 

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्