केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । असार २५, आज(शुक्रबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ ।

यता चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्