भोलि सार्वजनिक बिदा दिने निर्णय

सहयात्रा टिभी

काठमाडौं । साउन ५, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा भोलि (साउन ६) गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

त्यस्तै सरकारले सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

 

प्रकाशित : 20 July, 2021

प्रतिक्रिया दिनुहोस्