आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । साउन ५, नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर नेपाली११९ रुपैयाँ ५० पैसा पुगेको छ भने विक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ ।
यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा पुगेको छ भने विक्रीदर १४१ रुपैयाँ ४१ पैसा पुगेको छ ।
त्यसैगरी यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८९ पैसा र विक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रीदर १३० रुपैयाँ ३७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८९ पैसा र विक्रीदर १० रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः